मनाइयो पहाँचर्हे जात्रा (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेवार समुदायको महत्वपूर्ण जात्रामध्येको पहाँचर्हे जात्रा धुमधामका साथ मनाएको छ ।

कृष्ण चतुर्दशीका दिनबाट शुरु हुने यस जात्राको पहिलो दिन गणेश, भगवती, भैरबको पूजा, दोस्रो दिन कन्या पूजा र अन्तिम दिन असनमा चिलाख साटसाट गरि रथ जुधाएर मनाइएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?