बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले बैठक आधा घण्टादेखि जारी रहेको जानकारी दिनुभयो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल,  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी हुनु हुन्छ ।

बैठकमा, सरकार गठनको प्रक्रिया एवम् यसको प्रक्रियाबारे छलफल भएको भइरहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?