आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको घोषणा गरिएको हो ।

एकतापछि पार्टीको नाम ‘आम जनता पार्टी’ नै राखिएको छ । आम जनता पार्टीको दोस्रो संशोधित अन्तरिम विधान पनि सार्वजनिक गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?