आरएमडिसीको २७.३६ प्रतिशत लाभांश पारित

Read Time = 1 min

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको २७.३६ प्रतिशत लाभांश पारित भएको छ । संस्थाको शुक्रबार सम्पन्न २४औँ वार्षिक साधारणसभाबाट गत वर्षको नाफाबाट सेयरधनीका लागि २६ प्रतिशत बोनस सेयर र १.३६४ प्रतिशत नगद लाभांश पारित भएको हो ।

साथै साधारणसभाले आरएमडिसी लघुवित्त र साना किसान लघुवित्त गाभ्ने/गाभिनेसम्बन्धी विशेष प्रस्तावसमेत पारित गरेको छ । जसअनुसार आरएमडिसीको सय कित्ता सेयर बराबर मर्जपछि बन्ने संस्थाको ८७ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदानप्रदान अनुपात (१००ः८७) कायम हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?