पोखरा । पर्यटकीय राजधानी पोखरा अहिले पूर्ण रूपमा खुलेको छ । आँखा अगाडी माछापुछ्रे टलक्कै टल्कने गरि देखिन्छ । यो पर्यटकीय सिजन पनि हो । तर पर्यटकीय राजधानीमै पर्यटक नहुँदा सुनसान जस्तै बनेको छ । थोरै मात्रामा आउने स्वदेशी पर्यटकले यहाँको व्यापार धानेका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच