कोशी प्रदेशमा भएको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

बैठक सुरु भएलगत्तै सांसद अशोक राईले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।

पहिचान माग्नु जनताको नैसर्गिक अधिकार रहेको भन्दै उहाँले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरी दमनबाट नागरिकको मृत्यु भएको बताउनुभयाे ।

आन्दोलनमा जनता मारिनुपर्ने स्थितिको अन्त्य हुनुपर्ने भन्दै उहाँले कोशी प्रदेशमा भइरहेको आन्दोलनको माग सम्बोधन गर्न माग गर्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?