काठमाडौं । हुण्डाई गाडीको नेपालस्थित आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले पाँच लाखसम्म नगद छुटका साथै गाडी निर्माण वर्षका आधारमा दुई लाख रुपैयाँ छुट, नयाँ वर्ष बोनस ८० हजारसम्म र एक्सचेन्ज बोनस ८० हजारसम्म अफरको फाइदा लिन सक्नेछन् ।
ग्राहकले गाडी खरिद गर्दा थप एक वर्षसम्मको निःशुल्क बीमा, सवारी करका साथै तुरून्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधासमेत पाउने कम्पनीले जनाएको छ । सबै हुण्डाई गाडीमा तीन वर्ष वारेन्टी, छ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच