यस्तो छ तपाईंको चैत १६ गते बिहीबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ चैत्र १६ गते बिहीबार, ई.सं ३० मार्च, २०२३ । तिथि- चैत्र शुक्लपक्ष नवमी, नक्षत्र- पुनर्वशु, योग- अतिगण्ड, करण- वालव, चन्द्रराशि- मिथुन, सूर्योदयः ५ः५९, सूर्यास्तः १८ः१९ ।

मेष : चिताएको काममा आंशिक सफलता प्राप्त हुनेछ ।

वृष : धनमाल हराउने वा ठगीमा परिने सम्भावना छ ।

मिथुन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

कर्कट : अनावश्यक वादविवादबाट टाढै बस्नु बुद्धिमानी हुनेछ ।

सिंह : पहिले गरिएका कामबाट राम्रो दाम प्राप्त हुनेछ ।

कन्या : महत्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ ।

तुला : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।

वृश्चिक : व्यापारमा मन्दी आउनेछ भने व्यवहारमा खर्च बढ्नेछ ।

धनु : आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन् ।

मकर : सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइनेछ ।

कुम्भ : गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् ।

मीन : सरोकार नभएका विषयमा चासो राख्नाले वादविवादमा परिएला ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?