चितवन २ को उपचुनावमा कांग्रेसका जितनारायण श्रेष्ठ साझा उम्मेदवार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसले चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?