चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’ले आज मन्त्रिमण्डल विस्तार हुने बताउनुभएकाे छ । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेर आजै शपथ ग्रहण गराउन लागेको बताउनुभयाे ।
चितवनबाट फर्केर आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने आफ्नाे लक्ष्य रहेकाे प्रधानमन्त्री दाहालकाे भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच