कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, एजेण्डा राष्ट्रपति निर्वाचन

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले केही बेरमा बस्दैछ ।

बैठक केही बेरमा पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा राष्ट्रपति निर्वाचन र सरकारमा सहभागिताको विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसबाट नेता रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार हुनुहुन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई साथ दिने निर्णय गरेपछि सत्तारुढ गठबन्धन भत्किएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?