सभापोखरी हाइड्रोपावरले सेयर जारी गर्ने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सभापोखरी हाइड्रोपावरले सेयर जारी गर्ने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सभापोखरी हाइड्रोपावरका प्रबन्ध निर्देशक श्रीराम देवकोटा र आरबिबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गर्नुभएको छ ।

ADVERTISEMENT

संखुवासभाको सभापोखरी गाउँपालिकामा लंखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गर्दै आएको पाँच मेगावाट क्षमताको आयोजनाको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?