इटहरी र जनकपुरमा समृद्धिको रक्तदान कार्यक्रम

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सले बिहीबार शाखा कार्यालय जनकपुर र इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिहीबारदेखि सुरु भएको रक्तदान कार्यक्रम विभिन्न मितिमा बाँकी शाखामा आयोजना हुने कम्पनीका सञ्चालन विभाग प्रमुख चूडामणि खनालले जानकारी दिनुभएको छ । राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनीले हाल आठ शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?