सबा आजादसँग विवाह गर्दै ऋतिक रोशन

Read Time = 1 min

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन प्रेमिका सबा आजादसँग विवाह गर्ने तयारीमा जुटनुभएको छ । आजाद र रोशन नोभेम्बरमा विवाह गर्ने तयारी जुटेको बताइएको छ । हाल उहाँहरू जुहूमा एकसाथ बस्दै आउनुभएको छ ।

छिल्लो समय उहाँहरू मिडियामा पनि एकसाथ देखिँदै आउनुभएको छ । अभिनेता ऋतिकले सुजेन खानसँग २०१४ मा सम्बन्धविच्छेद गर्नुभएको थियो । उहाँहरूको दुई छोरा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?