जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ ।

बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ३ बजे बस्नेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषयसँगै उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ ।

ADVERTISEMENT

यसअघि ८ दलीय गठबन्धनबीच उपराष्ट्रपति जसपालाई दिने समाचार बाहिरिएको थियो । तर, मधेशको प्रतिनिधित्व गर्ने अर्को दल लोकतान्त्रिक समाजवादीले भने उपराष्ट्रपतिमा कुनै त्यस्तो सहमति भइनसकेको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?