राष्ट्रपति निर्वाचन : साढे १२ बजेसम्म ६०३ मत खस्यो

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो ।

दिउँसो १२स्३५ बजेसम्म खसेको प्रदेश तर्फ ३३६ र संघीय संसद तर्फ २६७ मत खसेको छ । संघतर्फ महिला ९२ पुरूष र १७५ महिला गरि २६७ र प्रदेश तर्फ महिला १५९ र पुरूष १७८ गगरी ३३६ मत खसेको हो ।

राष्ट्रपति पदमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?