यस्तो छ तपाईंको फागुन २९ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ फागुन २९ गते सोमबार, ई.सं १३ मार्च, २०२३ । तिथि- चैत्र कृष्णपक्ष षष्ठी, नक्षत्र- अनुराधा, योग- हर्षण, करण- गर, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ६ः१८, सूर्यास्तः १८ः१० ।

मेष : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

वृष : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।

मिथुन : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

कर्कट : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

सिंह : लक्ष्मी प्रसन्न रहनाले धनलाभ मिल्नेछ ।

कन्या : प्रेमीप्रेमिकामा केही किचलो निम्तनेछ ।

तुला : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।

वृश्चिक : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

धनु : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

मकर : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

कुम्भ : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

मीन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?