✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ फागुन ३० गते मंगलबार, ई.सं १४ मार्च, २०२३ । तिथि- चैत्र कृष्णपक्ष सप्तमी, नक्षत्र- ज्येष्ठा, योग- वज्र, करण- वव, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ६ः१७, सूर्यास्तः १८ः११ ।
मेष : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।
वृष : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।
कर्कट : आम्दानी नहुदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।
सिंह : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।
कन्या : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।
तुला : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।
वृश्चिक : आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् ।
धनु : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
मकर : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।
कुम्भ : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।
मीन : लामो दूरीको यात्रामा समस्या हुने देखिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच