काठमाडौं । साहित्यकार रञ्जना निरौलाको अंग्रेजी भाषाको कविताकृति ‘द रिदम अफ पेन’ सार्वजनिक भएको छ । वितास्ता पब्लिकेसन दिल्लीले प्रकाशित गरेको यो कृति भारतको भुवनेश्वरमा सम्पन्न कलिङ साहित्य महोत्सवमा लोकार्पण गरिएको हो ।
कलिङ साहित्य महोत्सवका निर्देशक रश्मी रञ्जन पारिदा, हिमांशुु शेखर, गीतिका कोहली, कस्तुरिका तथा नेपालका साहित्यकारहरू तुलसी दिवस, दिनेश अधिकारी र कवि निरौला स्वयंले कृति सार्वजनिक गरेका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच