पुनः सञ्चालनमा आयो ह्याक भएको प्रधानमन्त्री कार्यालयको ट्विटर एकाउन्ट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री कार्यालयको ट्विटर एकाउन्ट पुनः सञ्चालन भएको छ । बुधबार साँझदेखि प्रधानमन्त्री कार्यालयको ट्विटर ह्याक भएको थियो ।

प्रधानमन्त्री कार्यालयका अनुसार बुधबार साँझदेखि  @pm_nepal ट्विटर अकाउन्ट अनधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु भएको थियो ।


टू एफए लगायतका सुरक्षा उपाय अपनाउँदा समेत भएको अनधिकृत प्रवेशबारे छानबिन भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयले छिट्टै सत्यतथ्य सार्वजनिक गर्ने बताएको छ ।

— PMO Nepal (@PM_nepal_) March 16, 2023

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?