१२ बुँदे धुलिखेल घोषणा पत्र जारी गर्दै चलचित्र पत्रकार संघको नीति तथा परामर्श भेला सम्पन्न

Read Time = 1 min

काठमाडौं । १२ बुँदे धुलिखेल घोषणा पत्र जारी गर्दै चलचित्र पत्रकार संघको नीति तथा परामर्श भेला सम्पन्न भएको छ । काभ्रे जिल्ला धुलिखेलस्थित इको रिसोर्टमा चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय समिति, शाखा अध्यक्षहरू र विभिन्न विभागका संयोजक तथा सदस्यहरूको उपस्थितिमा बैठक र भेला सम्पन्न भएको हो ।

बैठक र भेलाले १२ बुँदे घोषणा पत्र जारी गरेको छ । बैठकले वार्षिक कार्य योजनाका लागि नीति तथा परामर्श भेलामा विभिन्न सुझाब संकलनसमेत गरिएको महासचिव रघुनाथ सापकोटाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?