मन्त्रिपरिषद् बैठक जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

सिंदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा मन्त्रालयागत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपछिको मन्त्रिपरिषद् विस्तार पछि पहिलो पटक आज मन्त्रिपरिषदको बैठक बसेको हो ।

सत्ता समीकरण फेरिएपछि कांग्रेससहित दल दलीय गठबन्धन दललाई समेटेर प्रधानमन्त्रीले शुक्रवार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?