नागरिक उन्मुक्ति पार्टीबाट तनहुँ १ मा भीम सुनारको उम्मेदवारी

Read Time = 1 min

तनहुँ । नागरिक उन्मुक्ति पार्टीबाट भीम सुनारले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएको छ ।

तनहुँ क्षेत्र नम्बर १ मा उपचुनाव लड्न उहाँले मनोनयन दर्ता गराउनु भएको हो  । उहाँकाे प्रस्तावकमा राजेन्द्र प्रदान र समर्थकमा राजु प्रधान हुनुहुन्छ । गोरखाको आरुघाट निवासी सुनार बिगत दुई दशक भन्दा बढि समय राजनीतिमा सक्रिय हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?