बेइजिङ । चीनको ‘टास्क फोर्स’ले शनिबार एकैसाथ ताइवान टापुको वरिपरि गस्ती र अरू किसिमको व्यवस्थित अध्ययन गरेको जनाइएको छ । अनलाइनमा प्रकाशित प्रतिवेदनका अनुसार सो अभ्यासका क्रममा चीनले प्रयोग गरिरहेको हतियारको विवरण दिइएको थियो ।
सीसीटीभीले ‘लामो दूरीको रकेट आर्टिलरी, नौसेना विनाशक, मिसाइल डुंगा, वायुसेना लडाकुहरू, बमवर्षकहरू, ज्यामरहरू र रिफ्युलर’लगायत सबै युद्धसामग्रीको तैनाथ गरिएको जनाएको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच