मनिषको भजन ‘लैजाउन हे प्रभु मलाई बृन्दावन’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । मनिष रञ्जन बरालको स्वरमा रहेको भजन ‘लैजाउन हे प्रभु मलाई बृन्दावन’ सार्वजनिक भएको छ । भेषराज भट्टराईको शब्द, मनिषकै संगीत र राजन कार्कीले एरेञ्जको एवं ध्वनि मिश्रण रहेको भजनको भिडियो सार्वजनकि भएको हो ।

मनिषकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा सञ्जन पौडेल, करुणा न्यौपाने, भावना कुइँलेल, प्रेशिका खड्कालाई देख्न सकिन्छ । सन्तोष तिमिल्सिनाको छायांकन रहेको भिडियोमा राजन कार्कीको निर्देशन र सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?