काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व वकिलविरुद्ध मुद्दा दायर गरेका छन् ।
पूर्व वकिल माइकल कोहेनले आफूसँगको सम्झौता उल्लंघन गरेको भन्दै उनले ५० करोड डलर क्षतिपूर्तको माग गर्दै मुद्दा दायर गरेका हुन् ।
बुधबार फ्लोरिडाको संघीय अदालतमा दायर गरिएको मुद्दामा कोहेनले सार्वजनिक बयान, अन्तर्वार्ता, पुस्तक र मिडियामार्फत आफ्नो बारेमा अफवाह फैलाकएको आरोप लगाइएको छ ।
एक कानून व्यवसायीका रूपमा आफूसँग जोडिन आउने ग्रहकको हितमा काम गर्नुपर्नेमा कोहेनले आफ्नो कर्तव्य उल्लंघन गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको आरोप उनले लगाएका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका