मिटरब्याजपीडितको आन्दोलन आज पनि जारी (तस्बिरसहित)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् ।

शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् ।

केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?