काठमाडौं । सुदखोरमाथि कारबाही, गृहमन्त्रीको राजीनामा लगायतका माग राखेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूले सिंहदरबार अगाडी धर्ना दिएका छन् । हप्तौंदेखि शान्तिवाटिकामा बसिरहेका मिटरब्याज पीडितले शनिबार भद्रकाली अगाडीको सिंहदरबारको मुख्य गेट तर्फ फर्किएर धर्ना दिएका हुन् । शान्तिवाटिकाबाट र्याली निकालेर सरकार र गृहमन्त्रीको विरूद्द नारा लगाउँदै उनीहरू भद्रकाली पुगेका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका