सुसन र सविनाको स्वरमा ‘घर कता’

Read Time = 1 min

काठमाडौं । सुसन साम्सोहाङ लिम्बू र सविना योङहाङको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । पुर्वेली लोकलयको ‘घर कता’ बोलको गीत सार्वजनिक भएको हो । गायक सुसनले यस गीतको भिडियोलाई आफ्नै अफिसियल युट्युब च्यानल ‘सुसन साम्सोहाङ’मार्फत सार्वजनिक गर्नुभएको हो ।

शशि गुरुङको संगीत र अर्जुन भट्टराई शब्दरचना रहेको यो गीतको भिडियोलाई कमल राईले निर्देशन गर्नुभएको हो । गीतको भिडियोमा अभिनेत्री तथा मोडल विमला खजुम लिम्बू र जान थापामगरले अभिनय गर्नुभएको छ । वरिष्ठ छायाँकार शिव ढकालले खिचेको यस भिडियोमा विमला र जानमको केमेष्ट्रि राम्रो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?