बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । दाङमा ९ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१ बाहुनटाढी बस्ने राम नेपाली हुन्  ।

प्रहरीका अनुसार बालिकालाई ललाई फकाई गरि सोही ठाउँको खरबारीमा लगेर रामले जबरजस्ती करणी गरेको हो । रामलाई जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो  ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?