सिटिजन्सलाई क्याट क्याफेमा छुट

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल ललितपुर र धोबीघाटस्थित क्याट क्याफे प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहकले क्याट क्याफेमा पाँच प्रतिशतसम्म आकर्षक छुट पाउनेछन् ।

यस्तो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?