‘जून’ मञ्चन

Read Time = 1 min

काठमाडौं । मण्डला नाटक घरमा नाटक ‘जून’ मञ्चन भएको छ । शुक्रबारदेखि नयाँ नाटक ‘जून’ मञ्चन सुरु गरिएको हो । नम्रता केसीको डिजाइन, कोरियोग्रापी र निर्देशनमा नाटक ‘जून’ तयार भएको हो ।

सोमनाथ खनाल निर्माता रहेको नाटक संयोज हुमागाईंले लेख्नुभएको हो । यसमा सलिनमगर र शाश्वतको संगीत छ । नाटक वैशाख २४ गतेसम्म मञ्चन हुनेछ । नाटक हरेक दिन साँझ साढे ५ बजेबाट सुरु हुनेछ भने शनिबार २ बजे पनि मञ्चन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?