पाल्पा महोत्सव तस्बिरमा हेर्नुहोस्

हिमालय टाइम्स
Read Time = 3 mins

पाल्पा । कृषि, पर्यटन, उद्योग र व्यापार क्षेत्रलाई चलायमान बनाउन पाल्पाको तानसेन टुँडिखेलमा पाल्पा महोत्सव सुरु भएको छ ।

स्थानीय उत्पादनको प्रवर्द्धनका लागि १३औं संस्करणका रुपमा सुरु भएको महोत्सवमा पाल्पा र छिमेकी जिल्लाका उत्पादनका साथै राष्ट्रिय, बहुराष्ट्रिय कम्पनीबाट उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी र बिक्री कक्ष राखिएको छ ।

महोत्सवको उद्घाटन को दिन तानसेन बजार क्षेत्रमा विभिन्न वेशभूषामा सजिएकाहरु सांस्कृतिक झाँकी र्‍याली प्रस्तुत गर्दै बजार परिक्रामा गर्दै महोत्सवको प्रचार गरिएको थिए ।

बैशाख १४ गतेबाट सुरु भएको महोत्सव २४ सम्म चल्ने छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?