‘म तिम्रै डल्ले हो’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । गायक तथा कलाकार लक्ष्मणश्री र गायिका मिलन नेवारको स्वरमा नयाँ गीत ‘म तिम्रै डल्ले हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको गीतको भिडियोलाई ‘कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन कोरियोग्राफी तथा सम्पादन गर्नुभएको हो ।

पवन सुश्लिङले छयांकन गरेको भिडियोमा ‘कार्टुन क्रु’ का सरोज अधिकारी, आश्मा विश्वकर्मा, गायक तथा मोडल लक्ष्मणश्री र मोडल स्मारिका ढकाललाइ फिचर्ड गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?