काठमाडौं । साझा यातायातको थप ३ वटा विद्युतीय बस सोमबारदेखि संचालनमा ल्याएको छ।
६ महिनाअघि चीनबाट खरिद गरेर ल्याइएका ३७ विद्युतीय बसमध्ये ३ वटा संचालनमा ल्याइएको साझाले जनाएको छ।
ती बसहरु साझाले पाटनढोका-रत्नपार्क-ज्ञानेश्वर- रातोपुल- गौशाला-चाबहिल-बौद्ध-जोरपाटी- दक्षिणढोका रुटमा सोमबारदेखि चलाइएको जनाएको छ।
भित्र्याइएका बसहरु प्राविधिक परीक्षणसँगै विस्तारै सबै सञ्चालनमा ल्याउने तयारी छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच