समुद्र तटमा शहनाज

Read Time = 1 min

एजेन्सी । अभिनेत्री शहनाज गिलले सामाजिक सञ्जाल इन्स्टाग्राममा समुद्र तटका तस्वीर शेयर गर्नुभएको छ । रातो सर्ट ड्रेसमा अभिनेत्री शहनाजको ग्ल्यामरस स्टाइल देखिन्छ । उहाँको किलर स्टाइललाई फ्यानहरूले तारिफ गरिरहेका छन् ।

डेब्यु चलचित्र ‘किसीका भाइ किसकी जान’ सार्वजनिकभएपछि शहनाज छुट्टी मनाउन त्यहाँ जानुभएको हो । थाइल्याण्डको छुट्टी मनाउने यी तस्वीरमा उहाँ एक्लै देखिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?