काठमाडौं । धेरैलाई काठमाडौं शहर घुम्दा यस्तो लाग्छ कि धुलो धुवाँ भीडभाड र कोलाहलपूर्ण छ । तर काठमाडौंमा थोरै भए पनि सुन्दर शान्त, सफा अनि खुला ठाउँ पनि छन् । त्यो मध्येको एक हो बालाजु नजिकै रहेको बाईसधारा पार्क । जहाँ बिहान बेलुका मर्निङ वाक, ब्यायाम तथा ध्यानहरू गर्न उचित छ भने परिवारसँग घुम्न उचित ठाउँ रहेको छ । बाँकी तस्बिरमा

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच