काठमाडौं । गायिका सारिका घिमिरेको नयाँ गीत हुनुहुन्छ । ‘हजारै जुनि’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेजकाजीको संगीत एवं एरेञ्ज र पवन विकको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो सारिकाकै अफिसियल युट्युब च्यानलमार्फ सार्वजनिक गरिएको हो ।
अनिलकुमार मानन्धरको निर्देशन र छायांकन रहेको भिडियोमा दिनशोन शाहको सम्पादन र कलर छ । भिडियो गायिका सारिका आफैं फिचरिङ हुनुहुन्छ । नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । उहाँका केही गीत करोडौ क्लबमा समेत पर्न सफल भएका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका