बझाङको नदी किनारमा बालिकाको शव फेला

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । बझाङको नदी किनारमा एक बालिकाको शव फेला परेको छ । छविसपाथिभेरा गाउँपालिका वडा नम्बर–१ जालेबगर स्थित सोमबार सेती नदी किनारमा बालिकाको शव फेला परेको हो ।

ADVERTISEMENT

अन्दाजी ४–५ वर्षीया बालिकाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
पोष्टमार्टमको लागि शव जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?