यस्तो छ तपाईंको जेठ ११ गते बिहीबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० जेठ ११ गते बिहीबार ई.सं. २५ मे, २०२३ । तिथि- ज्येष्ठ शुक्लपक्ष षष्ठी, नक्षत्र- तिष्य, योग- वृद्धि, करण- कौलव, चन्द्रराशि- कर्कट, सूर्योदयः ५ः१३, सूर्यास्तः १८ः५० ।

मेष : व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ ।

वृष : राम्रो र नराम्रो दुवैखाले समाचार सुन्न पाइनेछ ।

मिथुन : रिसको कारणले असर पुर्‍याउने सम्भावनासमेत छ ।

कर्कट : दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् ।

सिंह : परिवारजनसँग आत्मीयता बढ्नेछ ।

कन्या : घर-गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ ।

तुला : आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।

वृश्चिक : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

धनु : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर : स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्‍याउनुहोला ।

कुम्भ : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

मीन : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?