कीर्तिमानी सगरमाथा आरोही बुढा मगरलाई एमालेद्वारा सम्मान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेले कृतिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढा मगरलाई सम्मान गरेको छ ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक समारोहकाबीच उनलाई सम्मान गरेका हुन् ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक कार्यक्रमको आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल मगरलाई पुष्पगुच्छासहित सम्मान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उहाँको सगरमाथाको सफल आरोहण अपांगता भएका व्यक्तिहरुको मात्रै नभएर सबै नेपालीहरु र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?