विद्यार्थीलाई दिवा खाजामा जंग फुट दिन नपाइने

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । सरकारले विद्यालयले विद्यार्थीलाई दिइँदै आएको दिवा खाजामा जंग फुट बन्द गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शिक्षातर्फ विद्यार्थीलाई दिइँदै आएको दिवा खाजामा जंग फुट बन्द गरिएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?