काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको बताउनु भएको छ ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सांसदहरूले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरिरहेको बताउँदै रातो कितावमा भएका पनि कतिपय विषय वक्तव्यमा छुटेको प्रस्ट्याउनु भयो ।
उनलहाँ जानी जानी वक्तव्यमा नभनीएको नभइ रातो कितावमा भएका कतिपय योजना वक्तव्यमा छुटेको बताउनु भयो। गमगढि नाम्चे लालमा सडक त्यसमा ५० करोड राखिएको र ती मध्ये धेरै बजेटको वक्तव्यमा नाम लिन नसकिएको उहाँले बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका