रियलमीका दुई नयाँ फोन आउँदै

Read Time = 1 min

काठमाडौं । रियलमीले एन सिरिजअन्तर्गतका दुई स्मार्टफोन ल्याउने भएको छ । रियलमीको हालसम्मकै सबैभन्दा स्लिम मोडल नार्जो एन ५३ मा ३३ वाटको फास्ट चार्जिङ, अद्वितीय क्यामेरा र लेटेस्ट चिपसेट रहेको छ ।

त्यस्तै, नार्जो एन ५५ मा शक्तिशाली पाँच हजार एमएएच ब्याट्री र सुपर फास्ट ३३ वाटको सुपर भोक चार्जिङ, ६४ एमपी एआइ क्यामेरा र आठ एमपी सेल्फी क्यामेरा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?