नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरूद्ध छ : रवि लामिछाने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरुद्ध भएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता प्रमाणीकरण गरेपछि रास्वपा सभापति लामिछाानेले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिनुभएको हो।

उहाँले भन्नुभएको छ-नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?