भोजपुर । हिमालय टाइम्सकर्मी निराेज कोइराला सम्मानित हुनु भएको छ ।
लामो समयदेखि भोजपुरमा रहेर प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको साथै श्रमजिवी पत्रकारको पक्षमा भूमिका निर्वाह गरेको भन्दै हिमालय टाइम्सका भोजपुर संवाददाता कोइरालालाई नेपाल प्रेस युनियनले सम्मान गरेको हो ।
प्रदेशसभा सांसद तथा नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बान्तवा, युनियनका केन्द्रिय उपाध्यक्ष दिपेन्द्र बान्तवा लगायतले पत्रकार कोइरालालाई प्रेस युनियन भोजपुरको पाँचौ जिल्ला अधिवेशका क्रममा सम्मान गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच