यस्तो छ तपाईंको जेठ २० गते शनिबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० जेठ २० गते शनिबार ई.सं. ३ जुन, २०२३ । तिथि- ज्येष्ठ शुक्लपक्ष चतुर्दशी, १०ः२७ बजेपछि पूर्णिमा, नक्षत्र- विशाखा, ५ः४५ बजेपछि अनुराधा, योग- शिव, करण- वणिज, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ५ः१०, सूर्यास्तः १८ः५४ ।

मेष : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

वृष : नवीन रोजगारीको सम्भावना छ ।

मिथुन : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

कर्कट : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

सिंह : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।

कन्या : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

तुला : मुद्दा मामिला तथा विवादमा पर्ने सम्भावना छ ।

वृश्चिक : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

धनु : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

मकर : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।

कुम्भ : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

मीन : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?