निरन्तर बाग्मती सफाई महाअभियान(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 3 mins

काठमाडौं । बाग्मती सफाई महाअभियानको ५२४ औं हप्ता आइपुग्दा बाग्मती नदीमा जेसीबी मेसिन प्रयोग गरि सफाई शुरुवात भएको छ भने नदी किनारामा जथाभावी फोहर फाल्नेलाई कडा कार्बाही गर्ने अभियानमासमेत तिब्रता दिएकोछ । बाग्मती सफाई महाअभियान वि.सं २०७० जेठ ५ गते ‘राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ निरन्तर संचालनमा रहँदै आएको छ । यो अभियान संचालन भएदेखि हालसम्म करिब १५ लाखले जनसहभागिता जनाइसकेका छन् । यो समयमा बाग्मतीलगायत सहायक नदीहरूबाट करिब २० हजार मेट्रिकटन फोहर निकालेर व्यवस्थापन गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?