४ जना कोरोना संक्रमित फेला

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला परेका छन्  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय ९५ जनामा नमुना परिक्षण गर्दा ४ जना संक्रमित फेला परेका हुन् ।
यस बिचमा २ जना डिस्चार्ज भएका छन् भने  १२ हजार ७२६ जनाले कोरोना खोप लगाएका छन ।

आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् भने देशभर जम्मा १८ जना कोरोना संक्रिमित रहेको मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?