राष्ट्रिय सभा बैठक २९ मिनेटका लागि स्थगित

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय सभा बैठक २९ मिनेटका लागि स्थगित गरिएको छ ।

राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणसहितका विषयलाई लिएर प्रतिपक्षी दलको अवरोधपछि २९ मिनेटका लागि बैठक स्थगित गरिएको हो ।

एमालेसहितका प्रतिपक्षी दलका सांसदहरुको अवरोधपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार नै बस्ने गरी २९ मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?